Mardi Khola (मर्दी खोला) Lyrics – Nepathya

Mardi Khola (मर्दी खोला) Lyrics – Nepathya: Presenting the lyrics of the song “Mardi Khola (मर्दी खोला)” sung by Nepathya. 

Mardi Khola (मर्दी खोला) Lyrics – Nepathya

मर्दी खोला घुम्दै आएँ है
साइँली–माइली मेलैमा

जालीरुमाल चिनो दिइन् है
छुट्ने बेलैमा

वारि थियो रमाइलो गाउँ
पारि झरझर झरना
बसी हेर्दा चौतारी–भञ्ज्याङ
साइली घट्टमेला भरेको
सुरुरुरु सुरुरुरु पवन चल्यो

साँझको बेलैमा
साइँली–माइली मेलैमा
सितको कोदो फूल खेल्न लाइरा’छ
लौलौ माया
तिमै्र्र दिन आइरा’छ
फूलसिमीलाई पर्ख तिमीलाई
आहै
पर्ख तिमीलाई

कत्ति मीठो गाउने भाका
रोदीघर दोहेरी गाउँदा

मनको बह नसुनाउनु भन्छन्
बेथा घट्छ आफ्नोलाई सुनाउँदा

सलललल बही जाला

कठै बरी हाम्रो योवन
साँझको बेलैमा
साइँली–माइली मेलैमा
छुट्ने बेलैमा
साँझको बेलैमा
साइँली–माइली मेलैमा

Mardi Khola (मर्दी खोला) Lyrics - Nepathya

Nepathya – Mardi Khola (मर्दी खोला) Song Details

Song: Mardi Khola (मर्दी खोला)
Singer/Lyrics/Music: Nepathya
Label: Music Nepal

NaaSongs

Comments

  Subscribe  
Notify of